नेपाली भेट्रान एथलेटिक्स टोली आज भारत प्रस्थान

काठमाडौं । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारत प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने भएकाे हाे। खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा शिवहरि खनाल, ग्रिवानविक्रम शाह, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल […]