सुनको मूल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार ९ सय रूपैयाँले बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ […]