जलवायु संकटबाट प्रभावित ५५ मध्ये अधिकांश देश ऋण–प्रधान जलवायु वित्तका कारण गम्भीर आर्थिक जोखिम

क्लाइमेट चेन्ज इन्क्विटेटिभ र वाईपीएसएले सार्वजनिक गरेको ‘क्लाइमेट डेब्ट रिस्क इन्डेक्स– २०२५’अनुसार जलवायु संकटबाट प्रभावित ५५ देशमध्ये अधिकांश ऋण–प्रधान जलवायु वित्तका कारण गम्भीर आर्थिक जोखिममा परेका छन् ।