उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

 उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ