जसपाको कार्यकारिणी समिति बैठक जारी, ठाकुर पक्षलाई कारबाहीको तयारी

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा जारी बैठकमा महन्थ ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गर्ने १६ जनालाई कारबाही गर्ने तयारी रहेको बुझिएको छ । हिजोमात्रै निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको हो । त्यसको भोलिपल्ट कार्यकारिणी समिति बैठक बसेको हो । तस्विर : […]

सम्बन्धित सामग्री

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। जसपाले आज ६ बजे बस्ने गरि कार्यकारिणी समिति बैठक बोलाएको हो। बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

जसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।

जसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ– मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।  उनका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा […]

जसपाको कार्यकारिणी समिति बैठक वीरगन्जमा सुरु

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा सुरु भएको छ। निर्धारित समयभन्दा चार घन्टा ढिलो गरी होटल पुजनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ...

जसपाको कार्यकारिणी समिति बैठक सुरु, एमसीसीबारे धारणा बनाउने

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको ग्वार्कोमा बैठक सुरु भएका हो । जसपामा लामो समयदेखि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठकको माग गरेका थिए । तर, अध्यक्ष उपेन्द्र यादवले भने बैठक टार्दै आएका थिए । जसपामा यादव सबै कमिटीमा अल्पमतमा रहेको […]

जसपाको कार्यकारिणी समिति बैठक फागुन १३ गते

न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज […]

रातोपाटी ब्रिफिङ : देउवालाई एमसीसीको बात, माधवलाई आफ्नै सांसदको दबाब

आज २०७८ साउन १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक, सरकारमा जान माधव नेपाल दबाबमा, काँग्रेस पदाधिकारी बैठक, जसपाको कार्यकारिणी समिति बैठक, पूर्वमाओवादी नेताहरु सर्वोच्चमा लगायत छन् । १‍. मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा चर्चा, उमेशबारे विवादकाँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्

महन्थले नबस्ने भनेको जसपाको कार्यकारिणी समिति बैठक जारी

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको स्पष्ट बहुमत छ।

जसपाको कार्यकारिणी समिति बैठक जारी, पछिल्लो घट्नाक्रमबारे छलफल

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा बैठक जारी रहेको नेता विश्वदिप पाण्डेले जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा पछिलो विकसित राजनीतिक घट्नाक्रमबारे छलफ चलिरहेको छ । अहिले अध्यक्ष उपेन्द्र यादवले आफ्नो भनाई राखिरहेका छन् । जसपाको आजको बैठक अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र […]