कांग्रेस संसदीय दल बैठक : देउवाले दिए राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीसहित सबैलाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री केपी ओलीसहित गठबन्धनमा सघाएका सबै दललाई धन्यवाद दिएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल बैठक: ल्यारक्याललाई नियुक्ति दिएकोमा सरकारको आलोचना

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले विवादित छविका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर गलत कार्य गरेको भन्दै आलोचना गरेका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टी संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले सरकारमा कांग्रेस पनि रहेकाले सरकारले गरेका गलत कामको भारी कांग्रेसले पनि उत्तिकै बोक्नुपर्ने भएकाले त्यसबारे सजग हुनुपर्ने बताएका हुन्।

तस्बिरमा हेर्नुहोस् कांग्रेस संसदीय दल बैठक

काठमाडौं । एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल सुरु भएको हो । भोलिको संसदमा एमसीसी टेबल गर्नेबारे कांग्रेस आज निर्णय लिनसक्ने बताइएको छ । त्यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालमा दर्ता गराइएको […]

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- 'सरकारमा गए आफ्नै नेतृत्वमा'

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले अरु दलको नेतृत्वमा सरकारमा जान नहतारिन नेतृत्वलाई सुझाव दिएका छन् । सरकार बन्ने भएमा कांग्रेस आफैंले नेतृत्व लिनुपर्ने भन्दै सांसदहरूले प्रतिनिधिसभामा दुइतिहाई नजिक रहेको कम्युनिस्ट पार्टीका कारण मुलुक गलत दिशामा गएको निष्कर्ष निकालेका छन् । दलको बैठक दुई कम्युनिस्ट पार्टी अब प्रतिनिधिसभामा कसरी अघि बढ्छन् पर्ख र हेरको रणनीतिमा केन्द्रीत भएको छ ।