भीम रावलले एमसीसीको विरोध गर्न सुहाउँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएको दोहोर्‍याएका छन्। नुवाकोटको तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो परियोजनाले नेपालको विकासमा फड्को मार्न धेरै सहयोग गर्ने विश्वास व्यक्त गरे। एमसीसी अनुदानमा आएको रकम भएको भन्दै उनले यो ऋण नभएको जिकिर गरे। उनले भने, ‘यहाँ ठूला-ठूला…

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्।

एमसीसी अघि बढाउनेहरु नै अहिले विरोध गरिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो । रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको […]