ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन पर्यटन व्यवसायीको माग

५ वैशाख, काठमाडौं । पर्यटन व्यवसायसँग सम्बन्धित छाता संगठनहरुले नेपालमा ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले ३ वैशाखमा एक सूचना निकाल्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटीएमबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकोले नगद नै लिएर आउन सूचना […]