विप्लव नेतृत्वको नेकपाको निर्णयः चुनाव बहिष्कार पनि नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ। कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो। दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले […]

सम्बन्धित सामग्री

विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता गरेर चुनावमा सहभागी नहुने […] The post विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने ! appeared first on राजधानी राष्ट्रिय दैनिक.