मेटलाइफका ग्राहकले अनलाइनबाटै बिमा दावी गर्न सक्ने

मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बिमा दावी गर्न सक्छन् ।यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनसाथ मेटलाइफको दावी टोलीले तुरून्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । मेटलाइफले अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तानी तथा केवाइसी अपडेट र नयाँ ग्राहक सेवा एप प्रयोगमा […]