राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो बैठक सुरु

काठमाडौं, २२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा सुरु भएको हो । पार्टीको यसअघि बैठक जनकपुरमा बस्दै आएको थियो । प्रत्यक्षमा १ समानुापातिक ५ सिट पाएको जनमत पार्टीको आजको […]

सम्बन्धित सामग्री

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनम

वीरगञ्जमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

पर्सा । जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेअनुसार बैठक सुरु भएको हो । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीको जडीबुटीमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् । कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको स्रोतको भनाइ छ । थप तीन सदस्य आउँदै गरेको बताइएको छ ।कार्यकारिणी सदस्य रेशम चौधरी भने जेलमा छन् । चौधरील

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरू

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय परिषद् बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहिबेर अघि सुरु भएको बैठकमा स्थानीय पार्टीको रणनीतिक तथा सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र...

नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौं, ९ असार । सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । आजको बैठकमा स्थानीय निर्वाचनको समिक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनक

प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद…

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

आजदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनअघि नेकपा (माओवादी) केन्द्र को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी हेडक्वार्टर पेरिस डाँडामा जारी बैठकले  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक सुरु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक आजबाट सुरु हुँदैछ। पार्टीको एकता महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे छलफल गर्नको लागि आजबाट बैठक सुरु भएको हो। प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने नेता मोहन श्रेष्ठले बताए। उनले भने, ‘आज दाङमा लुम्बिनी प्रदेशको बैठक बस्छ। पुस १२ गते गण्डकी प्रदेशअन्तर्गत नवलपुरमा बैठक बस्ने तय भएको छ। अन्य प्रदेशमा पनि छिट्टै मिति र स्थान तय गरेर  पुस महिनाभित्र सक्ने

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो । आजको पहिलो बैठकमा नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एजेन्डा पेश गर्ने भएका छन् । बैठकमा पुर्व तिन अध्यक्षहरु मध्य पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको छ । कमल थापा […]