साफ यू–२० महिला च्याम्पियनसिपः बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता

काठमाडौँ – नेपाली यू–२० राष्ट्रिय महिला टिम साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको हो। बंगलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो। यसअघि समूह चरणमा पनि बंगलादेशले नेपाललाई पराजित गरेको […]

सम्बन्धित सामग्री

साफ यू–२० महिला फुटबल : नेपाल उपविजेतामा सीमित

काठमाडौं : बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ।  ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदैप्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो। बंलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताक...

नेपाल उपविजेतामा सीमित

नेपाल साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन्। नेपालले भूकम्प प्रभावित देश टर्कीमा नेअत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ। बिहीबार हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन्।

नेपाल–भारत रोचक भिडन्त

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग  खेल्दैछ ।

साफ यू–२० महिला फुटबलमा नेपालको पहिलो जित, भुटान ४-० ले पराजित

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । …

बंगलादेशसँग नेपाली महिला टिम पराजित – देशसञ्चार

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल

साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

२० माघ,  काठमाडौं । बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ । ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो …

साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा यही माघ २० गतेदेखि २६ गतेसम्म (फेब्रुअरी ३ देखि ९ तारिखसम्म) आयोजना हुने च्याम्पियनसिपमा च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी जम्मा […]

साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यू–२० महिला फुटबल : नेपालको खराब सुरुवात

बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।