रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

किभ, २२ असार । एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन् । ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिएकी थिइन् । यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् । गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि […]

सम्बन्धित सामग्री

रुसी मिसाइल आक्रमणमा ५ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ । पुर्वी युक्रेनको पोक्रोभस्क शहरमा रहेको आवासिय भवन लक्षित गरी गरिएको आक्रमणमा ३१ जना घाइते भएका छन् । घाइते हुनेमा १९ प्रहरी अधिकारी रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय रुसी सेनाको कब्जामा गएको पोक्रोभस्क शहरमा युद्ध अगाडि ६० हजारको मानिसको […]

रुस मिसाइल आक्रमणलेसर्वसाधारणको मृत्यु, एक करोड मानिस विद्युत सेवाबाट वञ्चित

रुसले पछिल्लोपटक गरेको शृङ्खलावद्ध मिसाइल आक्रमणका कारण विद्युत सेवा नराम्रोसँग प्रभावित भएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी मिसाइल आक्रमणको निशाना ऊर्जा केन्द्र बन्दा एक करोड भन्दा बढी मानिस अन्धाकारमा बस्न बाध्य भएको बताएका छन् । रुसी मिसाइलका कारण कम्तीमा सातजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उल्लेख छ । ‘विद्युत आपूर्ति […]

पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहार, २ जनाको मृत्यु

युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्रजेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू

रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

एजेन्सी – एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन्। ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन्। यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको थियो। खार्किभमा रुसले […]

युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले

ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

काठमाडौँ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो ।  […]

युक्रेनको एक सपिङ मलमा रुसीद्वारा मिसाइल आक्रमण, १६ युक्रेनीको मृत्यु

युक्रेनको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी […]

रुसी मिसाइल आक्रमणमा १६ युक्रेनीको मृत्यु

काठमाडौँ । युक्रेनको क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका […]

सपिङ मलमा रुसी मिसाइल आक्रमणमा १६ युक्रेनीको मृत्यु

क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ ।  तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने । सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए ।आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्र

रुसी आक्रमणबाट खार्किभमा ५ जनाको मृत्यु, १३ घाइते

किभ – रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका […]