प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : असल नियत भएको नेता ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा देखाउन चाहन्छु

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सिंहले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्। नेता सिंहले आफूले पार्टी र…

सम्बन्धित सामग्री