विराटनगरमा दशैंयता उठ्न सकेन फोहोर, शहरभरी फैलियो दुर्गन्ध !

विराटनगर बजारमा दशैंदेखि फोहार उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडक किनारामा फोहोर फाल्ने गरेका छन् ।  फोहोर नउठ्दा शहरभर दुर्गन्ध फैलिन थालेको छ । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ । वेस्ट म्यानेजमेन्टले दैनिक घर, पसल तथा अस्पतालको फोहोर संकलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र वेबारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहेकोमा दशैंयता काम गर्न सकेको छ । फोहोर नउठाएपछि स्थानीय बासिन्दा मह...