केही मिनेट मात्र ध्यान गरे बद्लिन्छ जिन्दगी

काठमाडौं । ध्यान सबैका लागि उपलब्ध सरल अभ्यास हो, जसले तनाव घटाउने, शान्तपना तथा स्पष्टता बढाउने र खुसी प्रवद्र्घन गर्छ। कसरी ध्यान गर्ने भन्ने विधि सीधा छ र यसबाट चाँडै फाइदा आउँछ । यहाँ तपाईंलाई अधिक समानता, स्वीकारोक्ति र आनन्दको बाटो सुरुआत गर्न आधारभूत तरिका सुझाइएको छ। यसका लागि गहिरो श्वास लिनुपर्छ र रिल्याक्स रहनका […] The post केही मिनेट मात्र ध्यान गरे बद्लिन्छ जिन्दगी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.