मलाई कुर्सी हल्लिने डर छैन: प्रधानमन्त्री

आइतबार सांसद गणेश पराजुलीले प्रधानमन्त्री दाहाललाई आफ्नो पद जोगाउन विगतका ठुला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन।...

सम्बन्धित सामग्री

पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन् : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्।आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए। उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दावीसमेत गरे। उनल

कांग्रेसलाई धोका दिँदा पनि गगन प्रचण्डसँग खुसी

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी सरकार बन्नुभन्दा पहिलादेखि नै हल्लिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमा पदबाट हट्नुपर्ने डर ब्यापक रहेको बताएका हुन् । आफू कतिबेला कुर्सीबाट धकेलिने हो र लड्छु भन्ने भयमा प्रधानमन्त्री […]

प्रधानमन्त्रीलाई जनताको चिन्ता छैन, कुर्सी जाने डर छ

प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतवार वर्तमान सरकार ढाल्ने षडयन्त्र सुरु भएको बताए। भारतसमेतको संलग्नतामा देशका आन्तरिक शक्तिहरूसमेत सरकार ढाल्ने अभियानमा लागेको बताएपछि राजनीतिमा नयाँ तरंग आएको छ। प्रधानमन्त्रीले भने जस्तै के साँच्चै सरकार ढाल्ने षडयन्त्र सुरु भएको हो त? अहिले यसमा बहस सुरु भएको छ। आइतबार जननेता मदन...