वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु

५ पुस, काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, […]