‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित

काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘एक्स ९’मा सुधांशु जोशी अनुबन्धित भएका छन्। हाल अमेरिकामा बसोबास गर्दै आएका जोशी लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्।यसअघि उनले जाली रुमाल, रणभूमि, सीमा रेखालगायतका फिल्ममा अभिनय गरिसकेका छन्। आफ्नै लगानीमा बनेको ‘नेपाल’ असफल भएपछि उनी अमेरिका गएका थिए।निर्देशक भट्टसहित वीरेन्द्र कुँवर, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको संयुक्त निर्माणमा बनेको फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप