अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
३० वैशाख, काठमाडौं । लोक दोहोरी गीतमा छाडा शैलीको प्रयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लाइभ दोहोरी गीतमा छाडा संस्कृति मौलाएको भन्दै ब्युरोमा उजुरी दिएको हो …
अमेरिकामा बालबालिका तथा किशोरकिशोरीमाथि सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रण गर्न ल्याइएको महत्वपूर्ण विधेयकले नयाँ गति पाएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले उक्त विधेयकलाई समर्थन गर्ने घोषणा गरेपछि ‘किड्स अनलाइन सेफ्टी एक्ट’ पारित हुने सम्भावना बलियो बनेको हो। मंगलबार वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै क्रुजले सामाजिक सञ्जाल कम्पनीहरूलाई बालबालिका र किशोरकिशोरीलाई हानि पुर्याउने खालका फिचर तथा […]
दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्न र स्वीकृति पाठ्यक्रमले तोके अनुसारको कार्यघण्टालाई मिलाउन हिउँदे र बर्सेबिददा अवधिलाई घटाउनेदेखि खाजा र प्रार्थना समय १५ मिनेट र ३० मिनेटमा व्यवस्थापन गर्ने लगायतका निर्देशन दिइएको छ ।
काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र […]