खेलाडीमा सङ्क्रमण फैलिएपछि पाकिस्तान सुपर लिग स्थगित

पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको बाँकीका खेल स्थगित भएको छ । बिहीबार बिहान तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित भएको हो । पाकिस्तान क्रिकेट बोर्ड र सुपर लिगमा आबद्ध टोलिहरुबीच बिहीबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान तीन जना थप खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पीएसएलमा कोरोना सङ्क्रमण भएकाको संख्या सात पुगेको छ । जसमध्ये छ जना खेलाडी छन् ।

सम्बन्धित सामग्री

पाकिस्तान सुपर लिग एक्सन स्पोर्ट्समा लाइभ आउने

४ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिसहोमको एक्शन स्पोर्ट्स एचडी च्यानलबाट हुने भएको छ । नेपालीहरुको क्रिकेटप्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट पाकिस्तान सुपर लिग प्रत्यक्ष प्रसारण गर्न लागेको डिशहोमले जनाएको छ । १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म  नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ एक्शनहरू हेर्न पाउने […]

पाकिस्तान सुपर लिग टोली मुल्तान सुल्तानका मालिकले गरे आत्माहत्या

पाकिस्तान सुपर लिग (पिएसएल) को फ्रेन्चाइज टोली मुल्तान सुल्तानका मालिक आलमगिर तरीनले आफैलाई गोलि प्रहार गरी आत्माहत्या गरेका छन्। लाहोरको गुलबर्ग स्थित आफ्नै घरमा ६३ वर्षीय बिजनेशम्यानको शव भेटिएको हो। उनको टिमको कप्तानी पाकिस्तानी राष्ट्रिय टिमका विकेटकिपर ब्याटर मोहम्मद रिजवानले गर्ने गरेका थिए। आलमगीर पाकिस्तानको दक्षिण पञ्चाबमा पानि प्रशोधनको विजनेश गर्दै आएका छन्। ६३ वर्षीय […]

मुल्तानमाथि रोमाञ्चक जित निकाल्दै लाहोरले जित्यो पिएसएलको उपाधि

पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि लाहोर कलन्दर्सले लगातार दोस्रो पटक जितेको छ। साविकका फाइनलिस्टको भिडन्तमा दोस्रो पटक पनि कलन्दर्सले मुल्तानलाई हराएको हो। मुल्तानले १ रनको रोमाञ्चक जित निकाल्यो। गत संस्करणमा पनि मुल्तान फाइनलमा पराजित भएको थियो। अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा खेललाई सुपर ओभरमा पुर्‍याउने प्रयासस्वरूप ३ रनको प्रयास गर्दा खुसदिल सा रनआउट भएपछि […]

नेपाली क्रिकेटर पिएसएलमा बिकेनन्

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनै पनि नेपाली क्रिकेटर बिक्री भएनन् । एक समारोहबीच आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीमाथि सहभागी फ्रेन्चाइज टोलीले...

मुल्तानले पहिलो पटक जित्यो पीएसएलको उपाधि

मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पीएसएल) छैठौं संस्करणको उपाधि जितेको छ । गएराति युएईमा सम्पन्न फाइनलमा पेशावर जल्मीलाई ४७ रनले हराउँदै मुल्तानले पीएसएलको उपाधि जितेको हो ।

आइपिएलभन्दा पाकिस्तान सुपर लिग र लंका प्रिमियर लिग राम्रो : डेल स्टेन

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले इण्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) र लंका प्रिमियर लिग (एलपिएल) राम्रो भएको प्रतिक्रिया दिएका छन्।

सर्वाधिक महँगो क्याटेगोरीमा सन्दीप पिएसएल ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को महँगो ड्राफ्mटमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्य मानिएको क्याटगेरी प्लेटिनममा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन् । यस...

सन्दिप अब पाकिस्तान सुपर लिग खेल्न युएई जाने

अष्ट्रेलियामा सम्पन्न बीग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अब पाकिस्तान सुपर लिग खेल्न युएई जाने भएका छन्। बीग ब्यासमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले टिमलाई फाइनलसम्म पुर्‍याएका थिए। तर फाइनलमा मेलबर्न रेनेगाडेससँग पराजित हुँदै उपविजेतामा सिमित भयो।

सन्दिपले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)  खेल्ने निश्चित भएको छ । लामिछाने पाकिस्तान सुपर लिगको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्धन भएका हुन् ।  पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको ...

एबी डीभीलीयर्सले अाउने वर्ष पाकिस्तान सुपर लिग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डीभीलीयर्सले अर्को वर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । केही महिना पहिला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका डीभीलीयर्सले ट्वीट गर्दै ‘यो पाकिस्तान सुपर लिग पीएसएलको समय हो । त्यसैले फेब्रुअरीमा पार्टी हुन्छ ।’ डीभीलीयर्सल...