कञ्चनपुरमा दुइजना युवा मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा दुई जना युवा मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–३ दैजीमा क्याफे सञ्चालक डडेल्धुराको परशुराम नगरपालिका–९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका हुन् । मृतक धामिले दैजी स्थित लोकेन्द्र रोकायाको भाडाको घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । धामीले दैजीमा […] The post कञ्चनपुरमा दुइजना युवा मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.