आज यी चार वटा प्रदेशमा ठूलाे पानी पर्ने

काठमाण्डाै – आज देशभरका विभिन्न चार प्रदेशमा ठूलाे पानी पर्ने अनुमान गरिएकाे छ । आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ । 

सम्बन्धित सामग्री

आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले पनि  कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा सामान्य पानी परिरहेको र दिउँसो चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । यस्तै, भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली&nbs...

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउ...

आज चार वटा प्रदेशका पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - आज ४ वटा प्रदेशका पहाडी भू–भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ । प्रदेश-१, कर्णाली, बाग्मती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनु भयो । बाँकी प्रदेशमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली हुने र सामान्य वर्षा हुने भएको हो । भोलि पनि पहाडी भू– भागका केही ठाउँमा आ...

आजदेखि पानी पर्ने क्रम बढ्ने, तीन वटा प्रणालीको सामान्य प्रभाव

काठमाण्डाै - आजदेखि पानी पर्ने क्रम बढ्ने भएको छ । देशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्दै आएकोमा आजदेखि धेरै ठाउँमा पानी पर्न सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका धेरैजसो पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र त...

तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार  काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन । अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ ।  दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा ...

आज पाँच वटा प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकामा हल्का पानी परिरहेको छ । आज बेलुकासम्म नै काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो  वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति पनि देशभरको मौसम बद्ली भइ केही ठाउँमा...

पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । अबको केही दिन प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी तथा लुम्बिनीसँगै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठ...

चार वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलाे पानी पर्ने

काठमाण्डाै - आज प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालकाे वर्षा हुने अनुमान छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ । विशेषगरी प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको स...

आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशका केही ठाउँमा दिउँसाे ठूलोपानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा भने आज राति पनि ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य क्षेत्रमा भने आज पनि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा घाम लागेको छ ।  देशका धेरै ठाउँको मौसम यतिबेला आंशिकदेखि सामान्य बद्ली भएकाे छ । दिउँसाेपछि भने देशका धेरै ठाउँको मौसम सामान्...