रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला, हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका

बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिकास्थित घोडाहा जंगलमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले एक महिला र एक बालिकाको शव जंगलमा फेला परेको जानकारी दिए। उनीहरुको पहिचान खुल्न सकेको छैन। ‘जंगलमा महिला र बालिकाको शव फेला परेको छ,…

सम्बन्धित सामग्री

जंगलमा भेटियो दुई जनाको शव

बुटवल- रुपन्देहीमा दुईजनाको शव फेला परेको छ। देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा मंगलबार एक महिला र एक बालिकाको शव फेला परेको हो। पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ घनाजंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ। शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ। […]

घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’

बुटवलः रूपन्देहीको देवदह नगरपालिक –९ घोडाहास्थित जंगलमा एक महिला र बालिकाको शव फेला परेको छ। घटनास्थल नजिकै अन्य कुनै प्रमाण फेला नपरेकाले शव पहिचान नभएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको बताए। घटनाको प्रारम्भिक अनुसन्धानले घाँटी…

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव फेला

काठमाडौं, माघ ११ । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभयो । पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले […]

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुई जनाको शव फेला परको छ ।पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिकामा पर्ने बुद्धनगर सामुदायिक वनमा एक जना अधबैँसे महिला र बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले जनाकारी दिए । ‘आमा छोरीजस्ता देखिने २ जनाको ...

देवदहमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा महिला र बालिकाको शव फेला

करिब १२/१३ घण्टा अगाडि चक्कुले घाँटी रेटी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।  शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केस

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । जंगलमा आमा, छोरी जस्तो देखिने एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको […]

घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार महिला र बालिकाको शव जंगलमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले घटनाको अनुसन्धान भइरहेको बताए । उनीहरूको पहिचान अझै खुल्न सकेको छैन ।  ‘महिला र बच्चाको शव फेला परेको छ,’ केसीले लोकान्तरसँग भने, ‘हत्या वा आत्महत्या के हो घटनाको अनुसन्धानमा छौं । कहाँका हुन् ? केही पुष्टि हुन सकेको छैन ।’ श...