प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ८औँ महाधिवेशनका प्रतिनिधिको साझा बुझाइ हो-माओवादी बिग्रियो। प्रचण्डले बिग्रनुको कारणलाई दस्तावेजीकरण गरे भने प्रतिनिधिले सुधारका उपाय सुझाए। आइतवार उद्घाटन भएको महाधिवेशनको सोमवारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव…

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार्न सम्पूर्ण शक्ति लगाएका छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई लयमा फर्काउन सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अहिलेको आर्थिक समस्या समाधान गर्न...

अर्थतन्त्र सुधार्न सरकारले अधिकतम प्रयास गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् । ‘’सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई […]

स्वास्थ्य क्षेत्रका बेथितिहरू सुधार्न शल्यक्रिया आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रका बेथितिहरू सुधार्न शल्यक्रिया आवश्यक रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’  उहाँले अर्थतन्त्रको वर्तमा...

अर्थतन्त्र सुधार्न निजीक्षेत्रको आग्रह

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै मंगलवार निजीक्षेत्रका दुई संस्थाले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उद्योगी व्यवसायीको मनोवल उकास्ने नीति अवलम्वन गर्न आग्रह गरे।...

प्रचण्डको भारत भ्रमण : गिर्दो नेपाली कूटनीति

हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु र

प्रचण्डको दाबी : गठबन्धन कायम रहन्छ, अर्थतन्त्र सुधार्न उपाय निकाल्छौँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुबिधा नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुबिधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ र गठबन्धनकै […]

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हाे - नेपाल

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ ।शनिबार काठमाण्डाैमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उहाँले न...