रिबेरीद्वारा सन्न्यास घोषणा

एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए । घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन् […]

सम्बन्धित सामग्री

पूर्वकप्तान नेरीले लिइन् सन्न्यास

नेपाली महिला क्रिकेट टोलीकै पहिलो कप्तान नेरी थापामगरले मंगलबार सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गरेकी छिन् । सोसियल मिडियाबाट थापाले राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्न्यास लिएको घोषणा गरेकी हुन् । ‘मैले आजबाट सन्न्यास...

टेस्ट र एकदिवसीयबाट सन्न्यास लिए वार्नरले

अस्ट्रेलियाका बायाँहाते ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट करिअरबाट सन्न्यास घोषणा गरेका छन् । सिड्नीमा ३ जनवरीदेखि पाकिस्तानविरुद्ध सुरु हुने टेस्ट सिरिज नै उनको अन्तिम हुनेछ । अस्ट्रेलियन क्रिकेट बोर्डले आधिकारिक रूपमै...

अलराउन्डर सोनुले लिए सन्न्यास

घरेलु क्रिकेटमा हिटर ब्याट्सम्यानको छवि बनाएका अलराउन्डर सोनु तामाङले सन्न्यास घोषणा गरेका छन् । त्रिभुवन आर्मी क्लबका सोनुले पहिलो केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताअघि सन्न्यासको घोषणा गरे । उनले सोसल मिडियाबाट...

ज्लाटनद्वारा सन्न्यास घोषणा

सिरिए क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिकले व्यावसायिक फुटबलबाट आइतबार सन्न्यास घोषणा गरेका छन् । ज्लाटनले सिरिए लिगको समापनसँगै व्यावसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरिसकेका थिए । सिरि ए लिगको आइतबार अन्तिम...

पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने

बार्सिलोनाका लिजेन्ड डिफेन्डर जेराड पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने भएका छन्। बार्सिलोनामा रहँदा ३० भन्दा बढी उपाधि जितेका पिकेले व्यावसायिक फुटबलबाट पनि सन्न्यास घोषणा गरेका छन्।उनले आफ्नो अन्तिम खेल शनिबार राति नउ क्याम्पमा अलमेरियाविरुद्धको खेल हुने बताएका छन्।३५ वर्षीय स्पेनिस पिकेले फुटबलको सिकाइ बार्सिलोनाबाटै गरेका थिए तर उनले आफ्नो सिनियर करिअरको शुरुवात भने इङलिस क्लब म्यानचेस्टर युनाइटेडबाट गरेका थिए। सन्न्यास घोषणा गर्दै पिकेले भने‚ 'मैले सधैँ भन्दै आएको छु

फ्रेन्च खेलाडी रिबेरीले सन्न्यास लिए

सन् २००६ को विश्वकप उपविजेता खेलाडी फ्र्याँक रिबेरीले शनिबार फुटबल करिअरबाट सन्न्यास घोषणा गरे  फ्रान्स तथा बायर्न म्युनिखका पूर्व विंगर फ्र्याँक रिबेरीले शनिबार समग्र फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । लामो समयदेखि...

बार्सिलोनाका फरवार्डद्धारा सन्न्यास घोषणा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमरिक औवामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । उनले गावोनको राष्ट्रिय टोलीबाट सन्न्यास लिएको पुष्टि गरेका छन् । झन्डै १३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलेका उनी पछिल्लो समय टोलीको कप्तानीसमेत रहेका थिए । ‘१३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलिसकेको छु । अब मैले बिदा लिने बेला भएको […]

२९ वर्षीया भारतीय फुटबलर कमलाले लिइन् सन्न्यास

काठमाडौं । भारतीय महिला फुटबलर कमला देवीले बधुबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिन् । आफ्नो इन्स्टाग्राममार्फत उनले सन्न्यास घोषणा गरेकी हुन् । ‘यो मेरो लागि निकै ‘टफ’ निर्णय हो, ‘ उनले इन्स्टाग्राममा लेखेकी छन् ‘सर्वप्रथम म मेरा आमाबुवा र मेरो मायालुलाई धन्यवाद दिन चाहन्छु । त्यसपछि म ओजा बिरेनलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई ग्रासरुट […]

सबै खाले क्रिकेटबाट सन्न्यास लिने मालिंगाको घोषणा

काठमाण्डाै – श्रीलङ्काका भेट्रान बलर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । मङ्गलवार ट्विटरमा एक पोस्ट लेख्दै श्रीलङ्काका पूर्वकप्तान तथा विश्व कप विजेता खेलाडी मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलङ्काले सन् २०१४ मा टी–२० विश्व कप जितेको थियो । — Lasith Malinga (@ninety9sl) September 14, 2021 ३० टेस्ट, दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका मालिंगाले पाँच सय ४६ विकेट लिएका छन् । मालि...

मारियो म्यान्जुकिकद्धारा सन्न्यास घोषणा

एजेन्सी – विश्व उपविजेता क्रोएसियाका पुर्व फरवार्ड मारियो म्यान्जुकिकले व्यवसायिक खेल करियरबाट सन्न्यासको घोषणा गरेका छन् । जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका पुर्व फरवार्ड म्यान्जुकिकले १७ वर्षको व्यवसायिक खेल करियरबाट शुक्रबार सन्न्यासको घोषणा गरेका हुन् । म्यान्जुकिकले आफ्नो छोरा मारियोलाई सम्वोधन गर्दै सन्न्यासको घोषणा गरेका छन् । ३५ […]