भिसा र उडान टिकटका कारण क्यानाडा भ्रमण अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज अघि क्यानाडा भ्रमण उडान टिकट नपाउँदा अनिश्चित भएको छ । नेपालले क्यानाडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो । तर भिसा आउन निकै समय लागेपछि टि२० आई तोकिएको समयमा नहुने निश्चित […]

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यान...

भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित

काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ। कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो । तर भिसा आउन समय लागेपछि अभ्यास खेल अन्योलमा परेको छ । क्यानका म्यानेजर विनोद दासले टी–२० अभ्यास खेल तोकिएको समयमा नहुने पक्का भएको बताएका छन् । आईसीसी विश्व कप लिग...