श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए, छोराको मृत्यु, श्रीमती गम्भीर

काठमाडौं : बाबुले पेट्रोल छर्किएर आगो लगाईदिँदा बाँकेमा २ वर्षीय बालकको मृत्यु भएको छ।  कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।  लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।  उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको ...