प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । हिजो भएको काठमाडौं–६ को अधिवेशनबाट परियार सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लामो समय पत्रकारिता गरेका परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको […]