बाँकेमा धवलशमशेरले बनाए फराकिलो अग्रता

रुपन्देही । बाँकेको क्षेत्र नं २ मा राप्रपाका महामन्त्री धवलशमशेर राणाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ एमालेले उनलाई समर्थन गरेको छ । जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद […]