२४ घन्टामा ६ हजार ८२७ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ […] The post २४ घन्टामा ६ हजार ८२७ नयाँ संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दुई सातामै थपिए ६ हजार डेंगु संक्रमित

काठमाडौं : दुई सातामै देशभर ६ हजारबढी डेंगु संक्रमित थपिएका छन्। असोज पहिलो साता देशभर कूल २८ हजार ८ सय ३ जना डेंगु संक्रमित रहेकामा यो साता  संक्रमितको संख्या ३४ हजार ९ सय ९१ पुगेको छ। संक्रमितको बढ्दो तथ्यांङ्क हेर्दा यो वर्ष पनि नेपालमा डेंगु संक्रमणले भयावह रुप नै लिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार दश महिनामा मुलुकभर डेंगु संक्रमितको संख्या लगभग ३५ हजार  पुगेको छ।पछिल्लो पटक शुक

आज ६५८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा ६५८ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ६ सय ४३ जनामा गरिएको परीक्षणमा ६५८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अहिले देशभरि ४२९६ सक्रिय संक्रमित छन् ।

भारतमा ६ हजार संक्रमित थपिए, ३ हजार निको

काठमाडौँ– भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।

आज १५७० कोरोना संक्रमित थपिए

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १५७० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३ घण्टामा ६ हजार १ सय ४६ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

काठमाडौं उपत्यकामा ६ हजार १७२ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा छ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६ हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना संक्रमित थपिएका हुन् ।

राजधानी काठमाडौंमा एकैदिन थपिए ६ हजार ९८१ संक्रमित

राजधानी काठमाडौं उपत्यकामा बिहीवार थप ६ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार राजधानीको काठमाडौं जिल्लामा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाले थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ६३२ पुगेको छ ।

२४ घन्टामा थपिए ६ हजार ७१४ संक्रमित

काठमाडौं, १२ जेठ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ८ हजार ३ सय ८७ जना संक्रमित थएिएका थिए । हिजो १६९ जनाको निधन भएको थियो ।

उपत्यकामा थपिए दुई हजारबढी संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार दुई हजार ४८६ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ९८८, ललितपुरका २७० जना र भक्तपुरका २२८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै काठमाडौंमा २५ हजार ५८ जना सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १२ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ।त्यस्तै,भक्तपुरमा अहिले चार हजार ८ सय ६० जना सक्रिय संक्रमित संख्या छ भने,दुई सय ५७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय १७ छ।हालसम्म तीन सय ३४