गुजरातमा झोलुङ्गे पुल भत्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

काठमाडौं, कात्तिक १४ । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी नगररस्थित स्थानीय मच्चु नदीमाथि रहेको पुलमा दीवाली पर्व मनाउन सयौँ मानिसहरू जम्मा भएका बेला पुल भाँचिएको हो । १९औँ शताब्दीमा निर्मित २३० मिटर अग्लो उक्त पुल मर्मत सम्भार गरी पुनः संचालनमा ल्याइएको केही दिनमै यो घटना घटेको […]