बाराका बाघ पीडित बासिन्दालाई क्षतिपूर्ति

काठमाडौं । बाघ पीडित बाराको टाँगिया बस्तीका बासिन्दालाई क्षतिपूर्ति उपलब्ध गराईएको छ । बाघले बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई साना किसान कृषि सहकारी संस्था लिमिटेडले क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गरेको हो । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र बसोबास गर्दै आएका बासीन्दालाई सहयोग गरीएको हो । गतसाता धनबहादुर थिङसहित अन्य स्थानीयबासिन्दाको बाख्रा बाघले मारेको […]

सम्बन्धित सामग्री

बर्दिया गोली काण्डः मृतकका परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन पहल गरिने

नेपालगञ्ज – बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको बर्दियाको मधुवनमा पीडित र स्थानीय प्रशासनबीच सहमति जुटेको छ। स्थानीय प्रशासन र पीडितका बीचमा सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध रहेको गुलरिया–राजापुर सडक खुलेको छ। जेठ २३ गते खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेर घाइते बनाएपछि आक्रोशित […]