भनिन्छ, बचत गर्नु भनेको नै भोलिको सुनुश्चित भविष्यको निर्माण गर्नु हो । ‘आजै बचत गर्नुहोस्, सुनुश्चित भविष्यको निर्माण गर्नुहोस्’, ‘तपाईंको एक–एक रुपैयाँको बचतको कदर हामी गर्नेछौं’, ‘बचत गर्ने बानी बसालौं’- यी हरफहरू तपाईं–हामीले हरेक बैंक-वित्तीय संस्थाका भित्ताहरूमा प्रस्टै लेखेको देखेका छौं । कुनै-कुनै बैंक-वित्तीय संस्थाले त मानिसहरूलाई बचत गर्ने बानी बसाल्न विभिन्न छुट तथा अवसरहरू […]