सिन्धुलीमा अक्करे भीरकाे पहिराेका कारण यात्रुलाई सास्ती

सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने गरेका कारण सिन्धुली लगायत रामेछाप, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु र भोजपुरका यात्रुले सास्ती खेप्नु परेको हो । अक्करे भीरमा वर्षामा मात्र नभई हिउँदाको समयमा समेत सुख्खा […]