भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा किसान, छात्रा तथा युवाहरुका लागि विभिन्न घोषणाहरु गरेका छन्। उनले देशका सबै सैनिक विद्यालयहरुमा अब छात्राहरुले पनि अध्ययन गर्न सक्ने घोषणा गरे। केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जानकारी दिँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरुमा छात्राहरुलाई पनि भर्ना […]