‘किड्स अफ द इयर इन्टरनेसनल-२०२३’ का चार जना विजेता घोषित

काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेसनल-२०२३’ का चार जना विजेता घोषित भएका छन् । सिनियर र जुनियर बालक र बालिका गरी एकसाथ चार विजेता चुनिएका हुन् । प्रतियोगिताको जुनियर बालकतर्फ एलभिन प्रजापति र सिनियरतर्फ सुभांक हुमागाईं विजेता बने । बालिकातर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए । होटल सारथी रिसोर्ट […]