राप्ती नदी किनारमा दुई बालिकाको शव भेटियो

१८ मंसिर, दाङ । बाँकेस्थित राप्ती नदी किनारमा दुई जनाको शव भेटिएको छ । राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा […]