जुम्लामा लोडसेडिङ

दैनिक आठदेखि १५ घन्टासम्म लोडसेडिङ, केन्द्रीय प्रसारण लाइनमा नजोडिएको र स्थानीय उत्पादनले नधानेकाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भनाइ देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको...

सम्बन्धित सामग्री

अनिश्चित लोसेडिङको मारमा जुम्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्ला अझै अनिश्चित लोडसेडिङको मारमा पर्दै आएको छ । ११ केभीको राष्ट्रिय प्रसारणलाइन पुगे पनि जुम्लामा अनिश्चित लोडसेडिङ हुँदै आएको छ । राष्ट्रिय प्रसारणलाइन पुगेसँगै उत्साहित भएका उद्योगी व्यवसायी, इलेक्ट्रोनिक व्यवसायीलगायतका उपभोक्ता बत्तीको समस्या अन्त्य नभएपछि अहिले आक्रोसित छन् । जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको दुई वर्ष बढी […]

जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैनः प्राधिकरण

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, 'प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ।'

विद्युत् उपलब्ध माग र आपूर्तिका आधारमा, जुम्लामा लोडसेडिङबारे यसो भन्छ प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।     पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्यु...

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैर...

सर्वसाधारणलाई तनाव : एकातिर चिसो, अर्कोतिर लोडसेडिङ !

यतिबेला जुम्लामा एकातिर चरम जाडो छ, अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन ।विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटर लगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।प्राधिकरण जुम्लाका ...

जुम्लामा दैनिक २२ घण्टा लोडसेडिङ

सरकारले देशैभर लोडसेडिङ मुक्त भइरहेको भनिरहेको बेला जुम्लामा भने दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ। प्रत्येक पाँच दिनको एक दिन मात्रै राति बत्ति आउने गरेको स्थानीय बताउँछन्। दैनिक दुई घण्टा मात्रै वत्ति आउँछ।

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ। डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन विराएर अँध्यारोमा बस्न बाध्य छन्। त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई…