लकडाउनमा शिवको ‘परदेशमा दुख्यो मन’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारले नयाँ गीति गजल सार्वजनिक गरेका छन् । ‘परदेशमा दुख्यो मन’ बोलको गीति गजल सार्वजनिक

सम्बन्धित सामग्री

राजकुमार रावको फिल्म ‘भिड’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित फिल्म ‘भिड’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक अनुभव सिन्हाको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा कोरोनाको समयमा भारतमा लकडाउनका बेला जनताले भोग्नुपरेको विभिन्न समस्यालाई देखाइनेछ । फिल्म मार्च २४, २०२३ मा रिलिज हुनेछ । फिल्मको ट्रेलरले कोरोनाको समयमा लकडाउनमा मानिसहरूले कसरी धेरै समस्याको […]

‘इन्डिया लकडाउन’ को ट्रेलर सार्वजनिक

एजेन्सी । मधुर भण्डारकरकाे निर्देशनमा बनेकाे फिल्म ‘इंडिया लकडाउन’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म कोरोना भाइरसका कारण देशव्यापी भएकाे लकडाउनमा आधारित छ । जसका कारण यस फिल्ममा सर्वसाधारणको जनजीवन निकै प्रभावित भएको कथा समेटिएकाे छ । २ मिनेट २३ सेकेण्ड लामो ‘इंन्डिया लकडाउन’ को ट्रेलरमा कोरोनाको समयमा जनताको जीवनमा आएको परिर्वतनलाई देखाइएको छ […]

माघ ७ पछि के–के मा खोपकार्ड अनिवार्य ?

कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । सङ्क्रमणको पछिल्लो अवस्थालाई हेर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा स्मार्ट लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको हो ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :१. भौ

कोभिडबाट भएको शैक्षिक क्षति : दुई वर्षमा पनि सरकारले सार्वजनिक गरेन विवरण

काठमाडौं : नेपालमा कोरोना भाइरस फैलिएपछि पहिलो पटक ०७६ चैत ११ गतेदेखि लकडाउन भयो।सरकारले कोभिड संक्रमण तथा रोकथाम नियन्त्रण गर्नका लागि गरेको लकडाउनले देशभरका शैक्षिक संघ संस्था बन्द भए। विद्यार्थीले पढ्न पाएनन्।निजी विद्यालयका कतिपय शिक्षक जागिरबाट निकालिए। शैक्षिक सत्रमा ठूलो धक्का लाग्यो।यीलगायत कैयौं समस्या भएको दुई वर्ष पुग्दा पनि सरकारले हालसम्म शैक्षिक क्षति विवरण र धारणा प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।पहिलो लकडाउनमा देखिएको शैक्षिक समस्यापहिलो लकडाउनमा लामो समय पढ

अष्ट्रेलियामा बिना काम बाहिर निस्कनेलाई पाँच हजार डलर जरीवाना, सेना सडकमा

पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा कडाई गरेको छ। सरकारले आपतकालिन बैठक गर्दै न्यूसाउथवेल्सलगायतका स्थानमा लकडाउन कडाई गर्नुका साथै जरीवाना रकम बढाउने नियम सार्वजनिक गरेको छ।

‘फूलबुट्टे सारी’ गायकको ‘सुनबुली फूल’ रिलिज

गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ।  ‘फुलबुट्टे सारी’ गीतको ओर्जिनल गायक रहेका मार्मिक लामो समय पछि गायनमा फर्किएका हुन् । १२ बर्ष अगाडी रेकर्ड भएको ‘फुलबुट्टे सारी’ पहिलो लकडाउनमा निकै चर्चामा आएको थियो । सोहि गीतको सफलता पछि राजन राज शिवाकोटीको शब्द / संगीत मा मार्मिक लामाको आवाजमा यो […]

जन्मदिनमा गायिका एलिना, भन्छिन्–‘कमाएको रकममध्ये केही समाजसेवाका लागि छुट्याउँछु

सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो । उक्त गीतलाई स्रोता एवं दर्शकको निकै मन पराए । त्यसपश्चात उनलाई थुप्रै गीतको […]

दिल्लीमा लकडाउनमा कडाई, मेट्रो रेल पनि बन्द

एजेन्सी। भोलीदेखि एक साताका लागि थपिएको लकडाउनमा दिल्लीको मेट्रो रेल पनि बन्द हुने भएको छ। १० मेदेखि सकिने लकडाउन थप गर्दै मूख्यमन्त्री अरविन्द केजरीवालले १७ मेसम्म कडा लकडाउनको घोषणा गरेका हुन्। अहिलेसम्म लागू भएको लकडाउनका मेट्रो चलिरहेको थियो। यद्यपी मेट्रोबाहेक सार्वजनिक यातायात भने चल्ने बताइएको छ।

क्लासिकटेकको इन्टरनेटमा छुट

इन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले तुफान अफर सार्वजनिक गरेको छ । कोभिडका कारण जारी भएको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो । निषेधाज्ञाका समयमा घरमा बसेर गरिने कार्यालयको काम र अनलाइन कक्षालाई मध्येनजर गरेर उक्त अफर ल्याइएको कम्पनीले बताएको छ ।उक्त अफरमा सेवाग्राहीले ५० एमबिपिएसदेखि एक सय […]