कर्णाली, १९ असोज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै आसन्न मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने खेलकुद […]
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको विस्तृत राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा भोटेकोशी विपद्प्रति गहिरो शोक व्यक्त गर्दै वर्तमान राजनीतिक संस्कृति, लोकतन्त्रको सुदृढीकरण, पुस्तान्तरण, डिजिटल कांग्रेस र नीतिगत सुधारका विषयहरूलाई प्रमुखताका साथ उठाइएको छ। विपद्, मानवीय संवेदना र […]
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा सीमित भएको छ। आज कारोबार रकम भने करिब साढे ३ अर्ब रुपैयाँ पुगेको छ। कुल ३५९ कम्पनीका ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड […]
१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गरेका हुन्।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावहरू पनि पारित …