ललितपुर-२ मा एमाले अघिअघि, हाम्रो नेपाली पार्टी पछिपछि

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त […]

सम्बन्धित सामग्री

ललितपुर-२ मा एमालेलाई पछ्याउँदै हाम्रो नेपाली पार्टी

ललितपुर- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ...