नागढुंगा चेक पोइन्टबाट एक करोड ४७ लाख रुपैयाँ बरामद

प्रहरीले अवैध रुपमा काठमाडौं ल्याइँदै गरेकाे एक करोड ४७ लाख रुपैयाँ बरामद गरेको छ ।  नियमति चेकजाँचका आधारमा प्रहरीले सोमबार बिहान ४ः४७ बजे काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको चेक पोइन्टबाट उक्त...

सम्बन्धित सामग्री

डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भा...