रुपन्देहीमा राति ९ बजेपछि भैलो खेल्न नपाइने

१७ कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख […]

सम्बन्धित सामग्री

काठमाडौंमा देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने

काठमाडौं,८ कात्तिक । तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय […]

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसवर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह...

काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौँ – काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ। तर, त्यसबाहेकको […]

लमजुङमा राति ८ बजेपछि देउसी-भैलो खेल्न नपाइने

नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति ८ बजेपछि खेल्न नपाइने भएको छ।  सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय लमजुङले राति ८ बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक  कार्यक्रम नगर्न...

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

४ कात्तिक, गोरखा । गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । पटका, आतिशवाजी, झिरझिरे, भूइँचम्पा, पटका जस्ता विष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ । त्यस्ता पदार्थ निकासी, ओसार […]

काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न नपाइने

काठमाण्डौ - काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ । देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ । पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फाेटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ । मठमन्दिर, गुम्बालगायतका स्थलमा भीडभाड...

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध

काठमाडौं उपत्यकामा तिहारको अवसरमा राति ९ बजेपछि देउसी र भैलो खेल्न नपाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार सो निर्णय गरेका हुन् । कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालय

काठमाडौंमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

१६ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले निर्णय गरेको हो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने […]

देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने बताए छ। प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पुरा गरेर देउसी भैलो तथा नचगान गर्न सर्वसाधारणलाई अनुरोध...