विदेशिने विद्यार्थीको संख्या बढ्यो, पाँच महिनामा बाहिरियो २९ अर्ब

काठमाडौं । व्यापार घाटाबाट मुलुकको अर्थतन्त्र घाइते बनिरहेको बहस चलिरहँदा नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको माध्यमबाट वर्षेनी ७० अर्ब बढी रुपैयाँ विदेशिएको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपालबाट वर्षेनी ३० देखि ३५ हजार विद्यार्थी विदेश पढ्न जाने गरेका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा विदेश अध्ययन शीर्षकमा २९ अर्ब […]

सम्बन्धित सामग्री

भारतीय पर्यटकको संख्या बढ्यो, आठ महिनामा भित्रिए ७ लाख बढी पर्यटक

काठमाडौँ- ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको नेपाल पर्यटन बो...

भारतीय पर्यटकको संख्या बढ्यो, आठ महिनामा भित्रिए ७ लाख बढी पर्यटक

काठमाडौँ- ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको नेपाल पर्यटन बो...

पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो

काठमाडौँ – अक्टोबर महिनामा मात्रै नेपालमा हवाईजहाजबाट आउने पर्यटकको संख्या एक लाख १७ हजार पुग्यो। जुन त्यसअघिका महिनाभन्दा धेरै हो। सेप्टेम्बर महिनामा ९१ हजार १७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर र अक्टुबर महिना पर्यटनको सिजन हो। यस महिनामा अन्य महिनाको तुलनामा धेरै पर्यटक आउँछन्। दुई महिनामा दुई लाख सात […]

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा १ लाख ९६ हजार ७५ हजार युवाले श्रम स्वीकृति लिएका हुन् । गत आर्थिक वर्षको यो […]

हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन्।अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्त

हवाई यात्रुको संख्या बढ्यो : पछिल्लो ६ महिनामा ३७ लाखले यात्रा गरे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढि हो । सन् २०२२ को ६ महिना (जनावरीदेखि जुन) सम्म कुल […]

श्रम स्वीकृति लिनेको संख्या बढ्यो

काठमाडौँ– कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ […]

नवलपुरमा कृषि पेशामा लाग्नेको संख्या बढ्यो

नवलपुर । नवलपुरमा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको छ । विशेषगरि वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार नवलपुरमा एक महिनामा मात्र ४० वटा कृषि फर्म दर्ता भएको छ । फर्म दर्ता गराउन आउने सबैभन्दा बढी कृषि फर्म रहेको कार्यालयकी सुचना अधिकृत राधिका […]

बीमा गर्नेको संख्या बढ्यो

गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्ममा  ९६  लाख १९  हजार  ४४७  बीमालेख  जारी  भएको  छ।  यीमध्ये  जीवन बीमालेखको  सङ्ख्या  नौ  लाख  नौ  हजार  १५३  रहेको  छ  भने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या छ लाख १० हजार २९४ रहेको छ। गत ...

गुल्मीमा आठ महिनामा ९८ महिला तथा बालबालिका हराए - Naya Patrika

गुल्मीमा महिला तथा बालबालिका हराउने संख्या बढ्यो – रेसुंगा नगरपालिका १२ की २७ वर्षीया सकुन्तला घर्तीका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । घरको जिम्मेवारी सम्हालेर बसेकी सकुन्तला १४ फागुनबाट परिवारको...पूरा पढ्नुहोस् »