करको दर हेरफेरमा अर्बौको सेटिङ छ : ओली

'अर्बौको खेल भइसक्यो, सेटिङ होइन भन्ने ठाउँ छैन, यो कुरा सबैले भनिसकेका छन्', ओलीले भने, 'कतै भन्सार छुट भनेएको छ, कतै अन्य शुल्कमा छुट दिइएको छ । यो बेलामा आएर करका दरहरू किन हेरफेर गर्नुपर्ने थियो ?'