राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकास र समृद्धि हासिल गर्न सक्छ । तर, हामीकहाँ राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच राम्रो तालमेल हुन सकेको देखिँदैन । राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्वलाई पूर्णरूपमा नियन्त्रणमा राख्न सकेको देखिँदैन भने सार्वजनिक प्रशासनमा रहेका कैयौं कर्मचारीमा कामचोर प्रवृत्ति हाबी हँुदै आएको छ । आफ्नो स्वार्थ मिल्ने कुरामा […]
The post विकास र समृद्धिमा छैन ध्यान appeared first on राजधानी राष्ट्रिय दैनिक.