अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ ।  दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ, “अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु […]