इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेडलाई ३-१ गोलअन्तरले हराउँदै घरेलु टोलीले जित निकालेको हो।
खेलको तेस्रो मिनेटमै नुनो टाभारेसको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बुकायो साकाले अग्रता दोब्बर…