पुनर्निर्माणको चार वर्ष : रानीपोखरी, मच्छिन्द्रनाथ र धरहराको काम सुस्त

काठमाण्डाै – भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन पारेर सम्पदा पुनर्निर्माण अभियान सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतीबाट पुनर्निर्माण अभियान एकसाथ घोषणा गर्नु भएको थियो । १८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शिलान्य...